सामुदायिक वनहरुको संयुक्त अनुगमन

डिभिजन वन कार्यालय अन्तरगतका विभिन्न सामुदायिक वनहरुको अवस्था तथा क्रियाकलापहरुको प्रदेश सचिव विष्णुप्रसाद भण्डारीज्यूको समुपस्थितिमा डिभिजन वन कार्यलयका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदी, कार्यालयका कर्मचारी तथा सामुदायिक उपभोक्ता समितिका पदाधिकारीहरुबाट मिति २०७६।०२।३२ गते अवलोकन तथा निरीक्षण गरिएको छ ।

विश्व वातावरण दिवस २०७६ः स्वच्छ वायू – स्वस्थ जीवन

यस वर्षको विश्व वातावरण दिवस “स्वच्छ वायू – स्वस्थ जीवन”  भन्ने नाराका साथ डिभिजन वन कार्यालयको आयोजनमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा कावासाेती न.पा.का नगरप्रमुखबाट फाेहर राख्ने बाल्टी टाेल सुधार समुहलाइ हस्तान्तरण गर्नु भएको थियो ।

डिभिजन वन कार्यालय, नवलपुर © 2019 | Design and Developed by : Vision Computer Sewa - ९८४६०८४३१५| Email: visioncomputersewa@gmail.com